जलजलामा शैक्षिक सुधार योजना निर्माण गर्न सरोकारवालाहरु सँग अन्तरक्रिया

म्याग्दी, ५ चैत । शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सरोकारवालाविच अन्तरक्रिया गरेको छ। जलजलाका गाउँपालिका शिक्षा समितिका सदस्यहरु, वडाअध्यक्ष, सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा आईतबार अन्तरक्रिया कार्यक्रम गरिएको हो । गाउँपालिका अध्यक्ष राजु आचार्यको अध्यक्षतामा भएको शैक्षिक सरोकारवालाविच गरिएको अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुलप्रसाद … Continue reading जलजलामा शैक्षिक सुधार योजना निर्माण गर्न सरोकारवालाहरु सँग अन्तरक्रिया